काठमाडौं, मंसिर २४ । देशभर पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४७२ पीसीआर र ४ हजार १५ जनाको एन्टीजेन परीक्षणका गर्दा २५९ जनामा कोरोना संक्रमण पुष्टि हो । त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट…