काठमाडौं, मंसिर २७ । देशभर पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १० हजार ४१६ पीसीआर र २ हजार ८२० एन्टिजेन परीक्षण भएको छ । गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या…