Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


२९० कोरोना संक्रमित थपिँदा ३ जनाको मृत्यु

काठमाडौं, पुष ६ । देशभर पछिल्लो २४ घण्टामा २९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा २९० जना संक्रमित थपिएका हुन् । १२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, गत २४ घण्टामा…