Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


फाइजरको ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, पुष ९ । कोभ्याक्स कार्यक्रमअन्तर्गत ६ लाख ६४ हजार ५ सय ६० डोज खोप कोरोना भाइरसविरुद्वको फाइजरको खोप शुक्रबार नेपाल आएको छ । प्राप्त खोप सरकारले पुष १३ गतेदेखि ८ जिल्लामा लगाउने जनाएको छ । जसका काठमाडौं उपत्यकाका तीन जिल्लासहित चितवन, सिन्धुली र डडेलधुराका १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई खोप दिइने…