Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


सिरिञ्ज अभाव देखाउँदै आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो…