Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एकैदिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टीजेन परिक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३०६ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट कोरोनाबाट…