Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


स्वास्थ्य मन्त्री खतिवडाको प्रगति विवरण: १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने

काठमाडौं । सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताउनुभएको हो । २०७८ माघ २७ गते देखि १८ वर्ष उमेर पुगेका सबैलाई…