Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


थपिए २७ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४७ जनामा नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बिहीबार २२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७६…