Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पनौती नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । पनौती नगरपालिकामा नगर अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगर प्रमुख भीम न्यौपानेले सोमबार नगर अस्पतालको निरीक्षण गर्नुभएको छ । नगरपालिकाले वडा नम्बर १० खोपासीमा २५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो । अस्पतालको निर्माण कार्य सकिएको र केही दिनमा नै नगरपालिकालाई हस्तान्तरण गरिने पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम…