Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


टाइफाइड विरुद्धकाे खोप अभियानकाे काम सम्पन्न गर्न मन्त्री खतिवडाकाे निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज (बिहीबार) विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री खतिवडाले सम्बन्धित अभियान कर्ताहरुलाई…