Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


नेपालको सिमावर्ती उत्तर प्रदेशमा कोरोना संक्रमित बढे, सार्वजनिक स्थानमा मास्क अनिवार्य

काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । राज्य सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै गौतमबुद्धनगर, गाजियाबाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनऊजस्ता ठूला शहरका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो । भारतको राजधानी दिल्लीसहित यूपीको कयौं शहरमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको…