Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


२२ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाका २२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा विभिन्न देशैभर गरेर ३ हजार ८ सय ३५ नमूना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । त्यसैगरी शुक्रबार ७५ जना कोरोना संक्रमणमुक्त भएका…