काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७६ जनाको एन्टीजेन विधिबाट परीक्षण…