Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


गत २४ घण्टामा थप १६३ जनामा कोरोना पुष्टि, १३० संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गरिएको हाे । १ हजार ७ सय १८ जनाको पीसीआर र २ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको…