Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


थप ५१ जना कोरोना संक्रमित, २१ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो । ७ सय २५ जनाको पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…