Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


नेपालगञ्जमा दादुराको संक्रमण तीब्र बन्दै

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा गत शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए । १५ वडामध्ये ४, ५, ६, ९ र १२ नम्बर वडामा २० भन्दा…