Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


अर्घाखाँचीमा विश्व क्यान्सर दिवसको अवसरमा चेतनामूलक कार्यक्रम

अर्घाखाँची । अर्घाखाँचीमा विश्व क्यान्सर दिवसको अवसरमा चेतनामूलक कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँची र नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको संयुक्त आयोजनामा दिवस मनाइएको हो । खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । पछिल्लो समय पोलेको मासु खानेको संख्या बढ्दै गएकाले यसमा सबै…