Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


१ जना संक्रमित थपिँदा ११ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ५४० जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । ५४० जनाको पीसीआर र एन्टीजेन विधिबाट कसैको पनि परीक्षण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ११ जना संक्रमणमुक्त भएका छन् भने देशभर…