Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


नेपालमा पनि मानसिक समस्या बढ्दै

काठमाडाैं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्वलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्रमा स्वस्थ हुने अवस्था हो । हामी शारीरिक रुपमा समस्या सानो भएपनि तत्काल अस्पताल लाग्छौं। तर मानसिक तथा सामाजिक रुपमा जति…