काठमाडाैं । काठमाडौंको खुसिबु नयाँबजारस्थित तुलाधर कम्प्लेक्समा नेत्रधाम आइकेयर सेन्टरको शाखा विस्तार भएको छ । नेपालका पहिलो आँखा सर्जन प्रा. डा. राम प्रसाद पोखरेलले शनिबार शाखाको उद्घाटन गरेका हुन् । नेत्रधामले नयाँ शाखा उद्घाटनको अवसर पारेर एकदिने निःशुल्क आँखा तथा मधुमेह शिविरको समेत आयोजना गरेको थियो । अत्याधुनिक प्रविधिसहित अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट नेत्र रोगसम्बन्धी सेवा…