डोलराज रानाभाटचितवन । जिल्लाको इच्छाकामना गाउँपालिका– १ की सानुकान्छी चेपाङको घर चिटिक्क छ । उहाँको घरमा धुँवारहित छुट्टै चुलो र भान्सा छ भने, व्यस्थित शौचालय पनि । आफूसँगै उहाँले परिवारलाई समेत बदल्दै लैजानुभएको छ । यसरी सोच परिवर्तन गर्न सिकाएको हो चितवनको सौराहामा अवस्थित सपना भिलेज सोसियल इम्प्याक्टले । त्यहाँ सञ्चालित ‘सबै यात्राको सुरुवात एक…