Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


५५ दलले बुझाए समानुपातिक सूची

निर्वाचन आयोगले विहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र बन्दसूची बुझाउने समय तोकेको भएपनि ठूला दलहरु नै निर्धारित समयको अन्तिमतिरमात्रै आयोगमा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित ५५ वटा दलले समानुपातिकको सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । तर प्रमुख दलहरुले मात्रै प्रतिनिधि सभा अन्तर्गतका ११० र सात वटा प्रदेश अन्तर्गतका २ सय…