Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : आयोग

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिए । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकिएकाले समयमा नै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका…