Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तेह्रथुमबाट चार दलका उम्मेदवार सिफारिस (नामावली)

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले) नेकपा माओवादी केन्द्र)र संघीय समाजवादी फोरम नेपालले उम्मेदवारका आकांक्षीको सूची सिफारिस गरेको जनाएका छन् । नाम सिफारिस भएपछि उम्मेदवारीका लागि नेताहरुको दौडधुपसमेत सुरु भएको छ । तेह्रथुममा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत् सिफारिस भएको छ । एमालेले सांसद भवानीप्रसाद…