Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सोलुखुम्बुका प्रमुख तीन दलद्वारा उम्मेदवार सिफारिस

एमाले सोलुखुम्बुको बुधबारदेखि जारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभाका लागि पार्टी जिल्ला अध्यक्षसमेत रहेका मानवीर राईको नाम सर्वसम्मतिमै सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सोनाम ग्याल्जेन शेर्पा र सरस्वती कुलुङलाई सिफारिस गरेको प्रचार विभाग सचिव वीरउदास श्रेष्ठले जानकारी दिए । प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र…