आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एक–अर्कालाई असहयोग गर्ने र अन्तर्घातसम्मको वातावरणसमेत सिर्जना भयो । फलस्वरुपः कांग्रेस नराम्ररी हार्न पुग्यो । त्यही नियति फेरिपनि देखिँदैछ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवार छान्न क्षेत्रबाट १५७ जनाको नाम जिल्लामा सिफारिस भयो । जिल्लामा जम्मा भएका सबै…