कोइरालाको नाममा सर्वसम्मतिको प्रयास गरिएपनि अरु दुईजना आकांक्षीहरुले अडान लिएपछि उनको नाम सर्वसम्मत् हुन सकेन । कोइराला यसअघि दुईपटक उक्त क्षेत्रबाट निर्वाचित भइसकेका छन् । पूर्वसांसद महेन्द्रध्वज जिसी र जिल्ला सदस्य कमला पौडेल तिवारीले सोही क्षेत्रबाट आंकाक्षा देखाएपछि कोइरालाको नाम सर्वसम्मत् पठाउन नसकिएको जनाइएको छ । नेपाली कांग्रेसको जिल्ला बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि १७२…