बुधबार बिहान सम्पन्न मतगणनामा कांग्रेसका यादवले १०९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उपमेयरमा पनि नेपाली कांग्रेसकै रहिमा खातुन विजयी भइन । उनले १०५३८ मत प्राप्त गरिन । योसँगै असोज २ गते भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो । घोषित परिणाममा नेपाली कांग्रेस ४० स्थान…