Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


प्रदेश नम्बर २ को मतपरिणामले गरेको संकेत (भिडियो)

प्रदेश नम्बर २ को जनादेशलाई राजनीतिक विश्लेषकहरुले संविधान संशोधन मुद्दाको पक्षमा मतपरिणाम आएको विश्लेषण गरेका छन् । प्रदेश नम्बर २ मा परम्परागत शक्ति नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । ६ वटा प्रदेशमा पहिलो शक्ति बनेको एमाले पाचौं स्थानमा झरेको छ । पछिल्लो समय मधेशमा एमालेको छवि नराम्रो भए पनि बलियो संगठनकै कारण सम्मानजनक स्थान…