केही व्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्नो उम्मेदवारीसमेत प्रस्तुत् गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनलाई हेर्ने हो भने कास्की एमालेका लागि बलियो जिल्ला सावित भएको छ । एमालेको निकट प्रतिस्पर्धी नेपाली कांग्रेस हो भने माओवादी केन्द्रबाहेकका दलहरुको उपस्थिति कास्कीमा खासै छैन । अघिल्ला संविधानसभाको निर्वाचनमा भने कास्कीमा एमाले, कांग्रेस र माओवादी तीनै दल समान हैसियतका…