Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी

राजपा नेपालको तर्फबाट सिंहले दुई हजार ९८७ मत प्राप्त गरी प्रमुखमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अरुण यादवले दुई हजार ८७२ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुख पदमा राजपाकै यादवले दुई हजार ९६२ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी अनुपन सिंहले एक हजार ९७३ मत प्राप्त गरेकी छन् ।…