शनिबार साँझ साढे ६ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३४, संघीय समाजवादी फोरम नेपाल २१, माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् । त्यसैगरी, नेकपा एमाले १३, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।…