Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


७८ स्थानको परिणाम सार्वजनिकः कांग्रेस २८, माओवादी १४, फोरम नेपाल १२, राजपा १२ मा विजयी

शुक्रबार राति पौन ९ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस २८, नेकपा माओवादी केन्द्र १४, संघीय समाजवादी फोरम नेपाल १२ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १२ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् । यस्तै, नेकपा एमाले ८, नेपाल लोकतान्त्रिक फोरम ३ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् । पछिल्लो परिणामअनुसार रौतहटको…