रौतहटका १६ ओटा नगर/गाउँकार्यपालिकाले पूर्णता पायो • Image Khabar Image Khabar


रौतहटका १६ ओटा नगर/गाउँकार्यपालिकाले पूर्णता पायो


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १७:२३

रौतहटका १६ ओटा नगर/गाउँकार्यपालिकाले पूर्णता पायो

गत असोज २ गते भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले मतदान गरेर गाउँकार्यपालिकालाई पूर्णता दिएका हुन् ।

रौतहटका १३ ओटा स्थानीय तहमा शनिबार दलित, अल्पसंख्यक र महिला सदस्य चुनिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्