आयोगले विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समय तोकेको भएपनि ठूला दलहरु ढिला पुगेकाले अबेरसम्म सूची दर्ता गरिएको हो । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक सदस्यहरुको बन्द सूची बुझाउन प्रमुख दलहरु अबेर निर्वाचन आयोगमा पुगेका थिए । दिनभर आयोगका कर्मचारीहरु दलका प्रतिनिधिहरुलाई कुरेर बसे पनि नेताहरु…