सप्तरीको राजविराजमा बुधबार आयोजित निर्वाचनसम्बन्धी अन्तरक्रियामा उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे । अरुबेला गरिबलाई गम्छासम्म नदिने दलका नेताहरुले गत स्थानीय तह निर्वाचनकाक्रममा चुनाव चिह्नअंकित नानाथरिका पोसाक वितरण गरेको भन्दै यादवले त्यस्ता कार्य नदोहार्याउन आग्रह गरे । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले आसन्न निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउनका लागि सप्तरी प्रहरी प्रशासन…