९ असार २०८२, सोमबार | Mon Jun 23 2025


धादिङमा प्रचार धमाधम, पूर्वसांसददेखि व्यवसायीसम्म उम्मेदवार (भिडियो)

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार सिट रहेको धादिङमा एमाले र कांग्रेस गठबन्धनबीच नै प्रतिस्पर्धा हुनेछ । एमाले र माओवादी केन्द्रबीच भएको तालमेलपछि एमालेले दुई प्रतिनिधिसभा र दुई प्रदेशसभाका सिट लिएको छ भने माओवादी केन्द्रलाई दुईओटा प्रदेशसभा सिट दिइएको छ । एमालेमा पूर्वसांसददेखि जिल्ला अध्यक्षसम्म चुनावी दौडमा छन् । राप्रपासँग तालमेल गरेको नेपाली कांग्रेसमा पनि पूर्वसांसददेखि…