Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


सुनसरीमा करिब पाँच लाख मतदाता

स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यसपटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनोट हुने सदस्यका लागि यस जिल्लाबाट दुई लाख ४७ हजार ८३६ महिला र दुई लाख २६ हजार ९९५ पुरुषले मतदानमा भाग लिने भएका छन् । चारओटा…