८ असार २०८२, आइतबार | Sun Jun 22 2025


रामचन्द्र पौडेलका ‘बागी’ गोविन्दराज जोशीको उम्मेदवारी रद्द

आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको स्वतन्त्र उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । जोशीविरुद्ध सोही क्षेत्रका कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरीका सम्बन्धमा तनहुँस्थित मुख्य निर्वाचन अधिकृतले आयोगबाट निर्देशन माग गरेपछि आयोगले बैठक गरी खारेज गर्ने निर्णय गरेको हो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर…