८ असार २०८२, आइतबार | Sun Jun 22 2025


कास्कीमा १९ राजनीतिक दल, १०० उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कांग्रेस (बिपी), देशभक्त गणतान्त्रिक मोर्चा, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, नेकपा (माओवादी केन्द्र), मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी,…