७ असार २०८२, शनिबार | Sat Jun 21 2025


सामाजिक सञ्जालमा चुनावी प्रचार तीव्र, मतदाताको आक्रोश पनि उस्तै

पार्टीका सक्रिय कार्यकर्ता र नेताले आफ्नो चुनाव प्रचारको माध्यम सामाजिक सञ्जाललाई बनाउन थालेका छन् । सामाजिक सञ्जालका भित्ताहरुमा यतिबेला मत माग्नेहरुको बाढी लाग्नेगरेको छ । कतै आश्वासन बाँडिएको छ त केहीका आक्रोश पनि सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् । लाखौं मतदातासँग एकैपटक सजिलै पुगिने भएकाले राजनीतिक पार्टीहरु विभिन्न पेजमार्फत् जनतासँग जोडिने प्रयासमा लागेका हुन् ।…