Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


आचारसंहिता उल्लंघन गर्ने पर्यटनमन्त्री, कांग्रेसका उम्मेदवारसँग स्पष्टीकरण माग

आयोगले शनिबार सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजित नेपाली कांग्रेसको चुनावीसभामा प्रमुख अतिथिका रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी मन्त्री देवसँग २४ घन्टे स्पष्टीकरण माग…