Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


झलनाथ खनालको दाबी– वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउँछ

इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने, ‘अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।’ इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको उल्लेख गर्दै भने, ‘अब देशले छिट्टै निकास पाउनेछ, वाम…