कपिलवस्तुमा २४ वटा दल चुनावी मैदानमा उत्रिए पनि मूख्यतः लोकतान्त्रिक र बामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको हो । मंसिर २१ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधी सभा दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका ३ वटा निर्वाचन क्षेत्रहरुमा बाम गठबन्धनबाट साझा उम्मेदवार तोकिएका छन् । क्षेत्र नं. १ का लागी दोस्रो संविधान सभा निर्वाचनवाट पराजित माओवादीका नेता तथा…