Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पुरुष भन्दा महिला मतदाता धेरै, महिला उम्मेदवार भने सून्य (भिडियो)

तर, चुनावमा निर्णायक मानिने महिला मतदाताले प्रत्यक्षतर्फको निर्वाचनमा मुलुकका धेरै निर्वाचन क्षेत्रमा महिलालाई नै मतदान गर्न सक्ने अवस्था भने देखिंदैन । त्यस्तै निर्वाचन क्षेत्र मध्येको एक हो धनकुटा । आसन्न निर्वाचनमा धनकुटाका १ लाख ५ हजार १ सय ८८ जना मतदाताले प्रदेशतर्फ दुई र प्रतिनिधिसभातर्फ एक जना प्रतिनिधि चयन गर्दै छन् । मतदातामध्ये ५१ हजार…