Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम तिब्र

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा कुनै पनि मत बदर नहुने गरी निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयं सेवकलाई सक्रिय रुपमा परिचालन गरेको जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा ग्रामीण क्षेत्रमा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जिल्लामा अत्याधिक मत रद्द भएको थियो । १० वटा स्थानीय तह भएको बाग्लुङमा…