Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


हुम्लाका मतदाता भन्छन्: विकासवादी सोच भएका उम्मेदवारलाई मत दिन्छौं

मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने हुम्लामा विभिन्न राजनीतिक दलका उम्मेदवारले प्रचारप्रसारलाई तिव्रता दिंदै मत मागिरहेका बेला मतदाताले भने विकासवादी सोच भएकालाई मात्र मतदान गर्ने बताएका हुन् । उनीहरुले यसअघि उम्मेदवारहरुले धेरै आश्वासन दिएर पनि विकासका पूर्वाधारसमेत विकास गर्न नसकेकोमा आक्रोस व्यक्त गर्दै समग्र कर्णालीको विकासलाई प्राथमिकता दिन माग गरेका छन् । प्रतिनिधिसभातर्फ एक…