Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रकाश दाहालको निधनप्रति चुनावी सभाबाटै शोक प्रकट गरे ओलीले

झापाको काँकरभिट्टामा चुनावी सभालाई सम्बोधन गर्न पुगेका ओलीले दाहाल परिवार तथा माओवादी केन्द्र पार्टीमा परेको शोकमा व्यक्तिगत तथा एमाले पार्टीको तर्फबाट समवेदना व्यक्त गरे । सो सभालाई माओवादी अध्यक्ष दाहालले समेत सम्बोधन गर्ने कार्यक्रम थियो । ओलीले त्यसअघि प्रकाशको निधनमा शोक प्रकट गर्नका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्वाचनका कार्यक्रम स्थगित गर्न निर्देशन दिएका…