४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

जिल्ला निर्वाचन कार्यालयहरुले दिएको जानकारी अनुसार जिल्लाहरुमा ५४ देखि ८० प्रतिशतसम्म मतदान भएको छ । पाँचथरमा ६८ प्रतिशत मत खसेको छ भने ताप्लेजुङमा ६५ प्रतिशत मतदाताले मत दिएका छन् । यता धादिङमा ६७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको भने लमजुङमा करिब ६५ प्रतिशत मतदान भएको छ । गोरखामा ६३ प्रतिशत मतदान भएको छ…