२ असार २०८२, सोमबार | Mon Jun 16 2025


मतदाता भन्छनः दिनहुँ बम विस्फोट हुँदैछ भोट हाल्न कसरी जाने ? (भिडियो)

एक साता यता बाराका उम्मेदबार र उम्मेदवारले प्रयोग गरेका सवारी साधन लक्षित गर्दै तीन वटा बम बिस्फोटका घटना भएपछि मतदाताले सुरक्षाको विषयलाई चिन्ता व्यक्त गरेका हुन् । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको दाबी गरे पनि पछिल्लो समय बम बिस्फोटका घटना बढ्न थालेपछि बाराका मतदाताले चिन्ता व्यक्त गरेका छन् । निर्वाचनलाई लक्षित गर्दै विभिन्न स्थानमा बम…